नागरिक एपको सहयोगमा यति सजिलै खोल्न सकिन्छ ग्लोबल आइएमईको बैंक खाता, भिडिओ कलबाटै भेरिफिकेसन
techpana.com · Mon Aug 10 09:30:57 GMT 2026

काठमाडौं । अब नागरिक एपको सहयोगमा अनलाइनबाट ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोल्न सकिने भएको छ । बैंकिङ सेवालाई थप सरल र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याइएको हो ।
यस अन्तर्गत योग्य नेपाली नागरिकहरूले कुनै पनि भौतिक कागजी फाराम नभरी र बैंकको शाखासम्म नपुगी नागरिक एपमार्फत सिधै व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)