मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

ratopati.com · Sun Oct 11 23:00:34 GMT 2026

बाँके । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ ।

रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए। उनले रामलीला नेपालगन्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)