कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Sun Oct 11 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया, बेलकी ९ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती, रातको १२ बजेर ८ मिनेट उप्रान्त विशाखा । योग–विष्कुम्भ, बेलुकी ९ बजेर ५३ मिनेट उप्रान्त प्रिती । करण–बालव, बिहान ८ बजेर ५३ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–तुला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)