९ अंकले घट्यो नेप्से, बजार राताम्य हुँदा १७९ कम्पनीको सेयर मूल्य घट्यो
ajakoartha.com · Mon Aug 10 09:47:00 GMT 2026

काठमाडौं- सोमबार सेयर बजार परिसूचक नेप्से ९.०४ अंकले घटेर २६४१ विन्दुमा झरेको छ । योसँगै बजार लगातार तेस्रो दिन घटेको हो ।
आज ३ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७९ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)