मैतीदेवी-पशुपतिनाथ यात्रामा राप्रपा अध्यक्ष लिङ्देन पनि सहभागी
setopati.com · Mon Aug 10 09:42:00 GMT 2026

काठमाडौंको मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भएका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेपाल सनातन धर्म संस्कृति संगठनले साउनको अन्तिम सोमबार आयोजना गरेको यात्रमा अध्यक्ष लिङ्देन पनि सहभागी भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)