दोलखामा एमालेले घटायो मतान्तर
setopati.com · Sat Dec 03 16:45:00 GMT 2022
दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले माओवादी केन्द्रका गंगा कार्कीसँग मतान्तर घटाएका छन्।
पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका गंगा कार्कीले १३ हजार ३ सय ९ मत ल्याउँदा एमालेका सिवाकोटीले १२ हजार ७ सय ४३ मत ल्याएका छन्। यसअनुसार उनीहरूबीचको मतान्तर ५ सय ६६ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)