आज बडादशैँको दोस्रो दिनः ब्रम्हचारिणी भगवतीको पूजा
kalakarmi.com · Sun Oct 11 23:15:49 GMT 2026

काठमाडौं– बडादशैँको दोस्रो दिन आज असोज २६ गते सोमवार ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैँ अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)