‘महाराजधिराज’ ले पुष्पलाई बनाउला त राजा ?
kalakarmi.com · Mon Aug 10 09:18:13 GMT 2026

काठमाडौं- लामो समयदेखि चर्चामा रहेको फिल्म ‘महाराजधिराज’ अहिले छायांकनको अन्तिम चरणमा रहेको छ । यो फिल्ममा अभिनेता पुष्प खड्का ‘महाराजधिराज’ को भूमिकामा देखिने कुरा त झन् चर्चाको विषय नै बनेको थियो ।
यसैबीच, अभिनेता खड्काले ‘महाराजधिराज’ बन्नका लागि गरेको त्याग अनि तपस्याको अहिले खुलेरै प्रशंसा भइरहेको छ । अझ उनले फिल्मका लागि ६० दिनमा नै करिव १२ केजी वजन घटाएको कुरा त अहिले सबैका लागि गसिपका साथै कलाकारहरुका लागि त प्रेरणादायी नै भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)