सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
reportersnepal.com · Mon Aug 10 09:58:20 GMT 2026

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए । बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउचाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)