वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागमा धर्ना
barnanmedia.com · Mon Aug 10 09:49:35 GMT 2026

वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागमा धर्ना दिएका छन् ।
वैज्ञानिक सेवा शुल्क लागू गर्नुपर्ने, हवाई भाडा नियमन गर, वैदेशिक रोजगार बाध्यता होइन, आवश्यकता हो, बैदेशिक रोजगार बेवशायीहरु द्वारा बैदेशिक रोजगार बेवसाय बिभागमा बिरोध तथा धर्ना, वैदेशिक रोजगार व्यवसायीको सम्मान गर, व्यवसायीमाथि राज्यको दमन बन्द गर, अर्थतन्त्रमा योगदान दिने व्यवसायीको सम्मान गर लेखिएको प्लेकार्डसहित उनीहरूले धर्ना दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)