मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित

barnanmedia.com · Mon Jul 15 21:48:04 UTC 2024

२०२४/२४ फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली रोसेनबोर्ग विरुद्ध १-० ले पराजित भएको हो ।

सो गोल खेलको अन्तिम समयमा आएर थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलै जित दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)