२५ जनासँग विवाह गर्ने पुरुष बल्ल परे कानुनी फन्दामा
ratopati.com · Mon Aug 10 10:03:39 GMT 2026

काठमाडौँ । २५ जनासँग विवाह गरेका एक पुरुष अन्ततः कानुनी फन्दामा परेका छन् ।
भारतको उत्तर प्रदेश राज्यको सीतापुरस्थित चन्द्रावल गाउँ निवासी अनुज त्रिवेदीले आफ्नो पहिचान परिवर्तन गर्दै २५ जनासँग विवाह गरेको घटना हालै प्रकाशमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)