पशुपतिमा ‘सफागरौँ’ अभियान सम्पन्न, पाँच सयभन्दा बढी स्वयंसेवक परिचालन
khabarhub.com · Mon Aug 10 10:00:19 GMT 2026

काठमाडौं – श्रावण महिनाका चार सोमबारदेखि निरन्तर रूपमा पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुँदै आएको ‘सफागरौँ’ अभियान भव्य रूपमा सम्पन्न भएको छ । श्रावणको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ गर्दै अभियानको समापन गरिएको हो ।
द कोका–कोला फाउन्डेसनको सहयोग तथा क्रिएसन नेपालको आयोजनामा सञ्चालन भएको अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रको सरसफाइसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)