कालीकोटको पिलीमा अटो दुर्घटना हुँदा एकको मृत्यु
ekantipur.com · Mon Aug 10 10:02:36 GMT 2026

कालीकोटको पिलीमा अटो दुर्घटना हुँदा एकको मृत्यु
सुर्खेत–जुम्ला सडकमा ब्रेक फेल भएर अटो सडकको पर्खालमा ठोक्किँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)