गलत मान्छेको हातमा हुनसक्छ तपाईंको फेसबुक, पत्ता लगाएर सुरक्षित राख्ने सजिलो तरिका
techpana.com · Wed Dec 29 16:34:17 GMT 2021
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक विश्वभर धेरै प्रयोग हुने सामाजिक सञ्जाल हो । जसमा अनेक प्रकारका फिचरहरू छन्, जसको आधारमा प्रयोगकर्ताले आफ्नो सुरक्षा तथा गोपनीयता कायम राख्न सावधानी अपनाउन सक्छन् ।
फेसबुकमा तपाईँका अति गोप्य र संवेदनशील जानकारी हुनसक्छन् । तपाईं जस्ता प्रयोगकर्ताका यस्ता जानकारी सुरक्षित राख्न फेसबुकले पनि निकै प्रयास गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)