‘संसद्को एक मिनेट समय पनि जनताका मुद्दामा खर्चौँ, गुणस्तर र मर्यादामा आँच आउन नदिऔँ’
ratopati.com · Tue Jun 30 05:41:07 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई नै केन्द्रमा राखेर बहस गर्न सांसदहरूलाई आग्रह गरेकी छन्।
संसद्को ६८ औँ दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री गौतमले संसद्को गरिमा र औचित्य स्थापित गर्नका लागि प्रक्रियागत अल्झनभन्दा पनि जनसरोकारका विषयले प्राथमिकता पाउनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)