प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल
barnanmedia.com · Mon Aug 10 09:55:58 GMT 2026

प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)