नाटा निर्वाचन : प्रमुख पर्यटकीय गन्तव्यमा स्मार्ट शौचालय बनाउने भरत टिमको योजना
baahrakhari.com · Mon Aug 10 10:07:44 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को नेतृत्वका निम्ति चुनावी दौडमा रहेको भरत एन्ड टिमले सांगठनिक व्यवस्थापकीय सुधारलाई आफ्नो एजेन्डा बनाउँदै चुनावी अभियानलाई तीव्रता दिएको छ । चार दिनपछि हुने चुनावी दौडमा रहेको टिमले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
यो टिमले यसअघि नै आफ्नो प्रतिबद्धतापत्रमार्फत एजेन्डा सार्वजनिक गरिसकेको छ । अध्यक्ष पदका प्रत्याशी भरतजंग पाण्डेले नाटामार्फत सेवा लिने आफ्ना सदस्यका निम्ति अत्याधुनिक डिजिटल प्रणालीमा जाने जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)