रुप्से होलिडेजले पायो भारतीय नागरिकको सिंगापुर भिसा आवेदनको आधिकारिक अनुमति
setopati.com · Tue Jun 30 05:41:27 GMT 2026
नेपालमा बसोबास गरिरहेका भारतीय नागरिकहरूका लागि सिंगापुरको भिसा आवेदन प्रक्रिया अब काठमाडौंबाटै सहज रूपमा हुने भएको छ।
हात्तीसारमा मुख्य कार्यालय रहेको 'रुप्से होलिडेज'ले भारतीय नागरिकहरूको सिंगापुर भिसा आवेदनका लागि आधिकारिक एजेन्टको अनुमति प्राप्त गरेसँगै यो सुविधा उपलब्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)