खाँदबारीमा ग्यास अभावले कालोबजारी बढ्यो
ekantipur.com · Mon Aug 10 10:13:01 GMT 2026

खाँदबारीमा ग्यास अभावले कालोबजारी बढ्यो
खाँदबारीमा ग्यास नपाउँदा उपभोक्ताले घण्टौँ लाइन बस्नुपरेको, तोकिएकोभन्दा बढी मूल्य तिर्नुपरेको र दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)