एन्फा नयाँ कार्यसमितिको सपथ भोलि
hamrokhelkud.com · Tue Jun 21 16:20:06 GMT 2022
मंगलबार, असार ७, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण भोलि (बुधबार) हुने भएको छ । एन्फाका अनुसार नव निर्वाचित कार्यसमितिको सपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)