युरोपेली च्याम्पियन्स लिगः लाजियोसँग बायर्न स्तब्ध
shilapatra.com · Thu Feb 15 01:03:00 GMT 2024
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा लाजियोले बायर्न म्युनिखलाई पारजित गरेको छ । बायर्नविरुद्ध लाजियोले १-० गोलअन्तरको जित निकालेको हो ।
लाजियोका किरो इमोबिलेले ६९ औँ मिनेटमा गोल गरेका थिए । त्यही गोल निर्णायक हुँदा लाजियोले बायर्नसँग १-० को जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)