मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाम्रो संस्कृति संसारकै अनुकरणीय: राष्ट्रियसभा अध्यक्ष दाहाल

ratopati.com · Sun Mar 01 23:41:05 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् ।

होली पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)