खामेनीको मृत्युमा पाकिस्तानका प्रधानमन्त्री र रक्षामन्त्रीले के भने?
barnanmedia.com · Sun Mar 01 23:36:42 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनमा शोक व्यक्त गर्दै यस दुःखको घडीमा पाकिस्तान सरकार र जनता इरानका जनताको साथमा रहेको बताएका छन्।
प्रधानमन्त्री शाहबाज शरीफले ट्विटरमा लेखेका छन् , "शोकको समयमा सरकार र जनता इरानका जनताको साथमा उभिएका छन्। अयातोल्लाह सय्यद अली खामेनीको 'शहीद'मा समवेदना व्यक्त गर्दछौं।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)