मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका विदेशमन्त्रीले भने, नयाँ सर्वोच्च नेताको चुनाव कहिले हुन्छ?

barnanmedia.com · Sun Mar 01 23:37:40 GMT 2026

इरानका विदेशमन्त्रीले एक वा दुई दिनमा सर्वोच्च नेताको निर्वाचन हुन सक्ने दाबी गरेका छन्।

अल जजीरासँगको अन्तर्वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, "आयतोल्लाह अली खामेनीको मृत्युपछि, एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चुनाव हुन सक्छ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)