मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आइतबार एकैदिन कारबाहीमा परे २७६७ सवारी चालक

nepallive.com · Mon Aug 08 00:52:00 GMT 2022

काठमाडौं– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ७६७ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।

आइतबार उक्त संख्यामा सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)