लोड-अनलोडदेखि पार्टपुर्जा जोड्नेसम्म, चीनका कारखानामा ह्युमानोइड रोबोटको प्रवेश
kalakarmi.com · Mon Aug 10 10:18:00 GMT 2026

बेइजिङ- चीनको उत्पादन क्षेत्रले आफ्ना कारखाना तथा कार्यस्थलहरूमा रोबोटको प्रयोग बढेको छ । यससँगै रोबोट निर्माण गर्ने कम्पनीहरूले पनि मागमा वृद्धि भएको बताएका छन् ।
इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै काम गरिसकेको छ । यसबाहेक, अन्य रोबोटहरूलाई कारखानामा सामान लोड गर्ने, छनोट तथा विभिन्न पार्टपुर्जा जोड्ने जस्ता काममा प्रयोग गर्न थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)