पूर्वप्रधानमन्त्री देउवा, ओली र प्रचण्डका स्वकीयको सम्पत्तिमाथि अनुसन्धान गर्दै बालेन सरकार
bishowkhabar.com · Mon Aug 10 10:16:28 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव र उनीहरूको परिवारको सम्पत्तिमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ ।
आयोगले भानु देउवा, गंगा दाहाल तथा उनका पति जीवन आचार्यको बैंक खाता, जग्गा, शेयरलगायत सम्पत्तिको स्रोत खुलाउन ताकेता गरेको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)