'जन्माउँदा मेरो कोख दुखेन, आज भतभती शरीर पोलिरहेछ'
setopati.com · Mon Oct 11 16:24:00 GMT 2021
सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए।
आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)