खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडाले प्रारम्भिक अग्रता
barnanmedia.com · Sun Oct 11 23:39:28 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडाले प्रारम्भिक अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, आइतबार राति साढे ९ बजेसम्म ५८४ मत गणना भएको छ। जसमध्ये खतिवडाले २८९ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)