'नयाँ प्रजातिको कोरोना भुसको आगोजस्तो सल्किँदै गएको छ'
nepalsamaya.com · Fri Apr 09 16:52:00 GMT 2021
डा अनूप बास्तोला
नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा छन्। जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)