‘दोस्रो नाइमा मोबिलिटी एक्स्पो’ को तयारी अन्तिम चरणमा (फोटो फिचर)
ajakoartha.com · Mon Aug 10 10:06:00 GMT 2026

काठमाडौं- साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘दोस्रो नाइमा मोबिलिटी एक्स्पो’ २०८३ तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार कामदारहरु २४ सै घण्टा खटिरहेको र भोलि बिहानसम्म सबै तयारी सकिने जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबाट अलग भएपछि नाइमाले छुट्टै रूपमा आयोजना गर्दै आएको यो दोस्रो संस्करणको एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन क्षेत्रका ४९ वटा ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)