रास्वपाकै सांसदले सरकारलाई सोधिन् - ग्यासको सास्ती कहिले अन्त्य हुन्छ ? [भिडियो]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले खाना पकाउने ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इन्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद अधिकारीले खाना पकाउने ग्यासका लागि सर्वसाधारणले मध्यरातसम्म लाइनमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। ग्यास अभावका कारण नागरिकलाई दैनिक जीवनयापनमै समस्या भइरहेको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)