वालेन्द्र शाह र सभापति रवि लामिछानेबीच फाटो ल्याउने प्रयास भएको छ, सम्भव छैन: शर्मा
deshsanchar.com · Mon Aug 10 09:13:15 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच फाटो ल्याउने प्रयास भएको र त्यो सम्भव नरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)