सरकारलाई रास्वपा सांसद अधिकारीको प्रश्नः नागरिकले ग्यासका लागि कहिलेसम्म सास्ती भोग्नुपर्ने हो?
deshsanchar.com · Mon Aug 10 09:32:38 GMT 2026

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले खाना पकाउने ग्यासको अभावका सर्वसाधारणले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)