बालेन सरकार समुद्रको बीचमा कम्पास हराएको जहाजजस्तो दिशाहीन: प्रचण्ड
deshsanchar.com · Mon Aug 10 09:20:42 GMT 2026

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार बीच समुद्रमा कम्पास हराएको जहाजजस्तै दिशाहीन भएको टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)