मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंकको ठगी धन्दा : हातमा बचत भौचर, खाता रित्तै!

nepallive.com · Wed Oct 19 00:46:00 GMT 2022

रुपन्देही– गत शुक्रबार सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा अगाडि एक हुल मानिस बैंकको बचत भौचर, एटीएमलगायतका कागजातसहित उभिरहेका थिए।

बैंकबाट आफूहरू पीडित भएको, बचत गरेको रकम नै गायब भएको भन्दै उनीहरू न्यायको याचना गरिरहेका थिए। स्थानीयहरू आक्रोशित हुँदै बैंकको शाखा अगाडि पुग्दा कर्मचारी भनेर ढोका बन्द गरेर बाहिरिसकेका थिए। आफूहरूले बचत गरेको रकम नै खातामा नभएको बचतकर्ताहरूको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)