चीनका राजदूतसँग भटेर प्रधानमन्त्रीले भने- ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बनाऔं
nagariknews.nagariknetwork.com · Mon Aug 10 10:29:02 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग सिंहदरबारमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)