बिहानैदेखि पशुपतिनाथमा भक्तजनको भीड, ड्रोनबाट देखियो यस्तो दृश्य
kalakarmi.com · Mon Aug 10 10:37:36 GMT 2026

काठमाडौं- साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।
सोमवार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)