द रोलिङ स्टोनले आयोजना गर्यो वादविवाद प्रतियोगिता
newsofnepal.com · Mon Aug 10 10:36:09 GMT 2026

काठमाडौं ।
रोलिङ्ग स्टोन्स स्कुल भीमसेनस्थान काठमाडौँद्धारा आयोजित अन्तर माध्यमिक विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । नेपाली र अंग्रेजी भाषामा आयोजित सो प्रतियोगितामा नेपालीतर्फ टोडलर्स एकेडेमीकी सिवोना ढुंगेल प्रथम, माउन्ट ग्लोरीका प्रान्जल मरासिनी द्वितीय र टोडलर्स एकेडेमीकी अस्मिता गुरुङ तृतीय भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)