प्रधानमन्त्री बालेनलाई चिनियाँ राजदूत माओमिङले भेटे, सहकार्य विस्तारमा जोड
nepalviews.com · Mon Aug 10 10:40:30 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारीलाई प्रभावकारी बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)