घट्यो प्लास्टिकको दाना आयात
gorkhapatraonline.com · Sat May 16 01:02:42 GMT 2026

पश्चिम एसियामा बढ्दै गएको सैन्य तनाव र विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण विराटनगर नाका भएर हुने प्लास्टिकजन्य कच्चा पदार्थ (प्लास्टिक दाना) को आयात प्रभावित भएको छ ।
करिब तीन महिनादेखि पेट्रोलियम पदार्थसँग सम्बन्धित औद्योगिक कच्चा पदार्थको आयातमा समस्या देखिएपछि यहाँका प्लास्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्न थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)