पशुपतिमा साउनको अन्तिम सोमबार ड्रोनबाट [तस्विरहरू]
kendrabindu.com · Mon Aug 10 10:49:00 GMT 2026

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)