नाडा एक्सपोपूर्व काठमाडौंका सडकमा देखियो चेरी क्यू, बढ्यो चासो
bishowkhabar.com · Mon Aug 10 10:46:23 GMT 2026

काठमाडौं– बहुप्रतीक्षित विद्युतीय गाडी चेरी क्यू काठमाडौंमा औपचारिक सार्वजनिक हुनुअघि नै सडकमा देखिएपछि यसको चर्चा चुलिएको छ। सामाजिक सञ्जालमा गाडीका तस्वीर र भिडियो भाइरल हुन थालेपछि अटोमोबाइलप्रेमी र सर्वसाधारणको चासो थप बढेको हो।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिका अनुसार चेरी क्यूको औपचारिक सार्वजनिक नाडा मोबिलिटी एक्सपो २०२६ मार्फत गरिनेछ। भृकुटीमण्डपमा अगस्ट ११ देखि १६ गतेसम्म आयोजना हुने एक्सपोमा यो गाडी पहिलोपटक नेपाली बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)