विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएक्स
canadanepal.com · Sat May 16 01:02:30 GMT 2026

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आगामी जुन १२ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बजारमा प्रवेश गर्ने तयारी गरेको छ।
स्रोतहरूका अनुसार कम्पनीले आईपीओबाट ८० अर्ब अमेरिकी डलरभन्दा बढी रकम उठाउने लक्ष्य राखेको छ। योजना सफल भएमा यो विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)