परराष्ट्रको आफ्नै भवन आगामी वर्षदेखि निर्माण हुने
nagariknews.nagariknetwork.com · Mon Aug 10 10:53:13 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन्।
प्रतिनिधि सभामा सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिँदै उनले हाल गृह मन्त्रालय रहेको जग्गामा नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)