नेशनल लाइफको शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
arthadabali.com · Mon Aug 10 10:50:37 GMT 2026

गोरखा / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न गरेको छ।
गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा आयोजित सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी रणनीति, बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिका विषयमा छलफल र प्रशिक्षण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)