मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तिघ्राको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने एमबाप्पे

kendrabindu.com · Fri Sep 27 03:28:13 UTC 2024

काठमाडौँ । रियल मड्रिडका स्टार फरवार्ड केलियन एमबाप्पे गत मङ्गलबार डिपोर्टिभो अलाभेसविरुद्धको खेलमा घाइते भए ।

खेलको ८० औँ मिनेटमा तिघ्रामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)