प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
kendrabindu.com · Mon Aug 10 10:53:27 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)