मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

gorkhapatraonline.com · Fri Sep 27 02:36:59 UTC 2024

रमेश लम्साल

काठमाडौँ,असोज ११ गते । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो रु निर्धारण गरेर पठाउँदैमा बित्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)